ब्रेकिङ स्टोरी

ललितपुर-३ मा तोसिमा कार्कीको अग्रता 

By खबरहब

November 21, 2022

काठमाडौं – ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता लिएकी छन्। चार हजार ९ सय ५ मत गणना हुँदा तोसिमाले १ हजार ६ सय ८ ल्याएकी छन्। दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ५ सय १९ मत ल्याएका छन्।

 तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले १ हजार १ सय ११ मत ल्याएकी छन्।