राजनीति

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीलाई सुरुवाती अग्रता

By खबरहब

November 21, 2022

काठमाडौँ– अर्घाखाँचीमा भइरहेको मतगणनाको सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन् ।

अहिलेसम्म २१ सय २१ मत गणना हुँदा नेकपा एमालेका रायमाझी ११ सय ८६ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसकी पुस्पा भुसाल ७४७ मतसहित पछ्याइरहेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि भुसालले ६४ मत मात्रै ल्याएका छन् ।