राजनीति

दैलेख १ मा नेकपा एसका अम्मरबहादुर थापालाई अग्रता

By खबरहब

November 21, 2022

काठमाडौँ– दैलेख १ मा गठबन्धन दल समाजवादीका अम्मर बहादुर थापाले अग्रता लिएका छन् । ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिएका हुन् ।

१ हजार ७ सय ९३ मत गन्दा समाजवादीका थापाले ८ सय २३ र एमाले रविन्द्रराज शर्माले ८ सय ४ मत प्राप्त गरेका छन् । राप्रपाकी कुन्ती शाही ५१ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।