ब्रेकिङ स्टोरी

 ललितपुर-३ मा तोसिमा कार्कीको अग्रता कायमै

By खबरहब

November 21, 2022

काठमाडौं– ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन् । तोसिमाले २ हजार १ सय ८५ मत प्राप्त गरेकी छिन् । दोस्रोमा एमाले उम्मेदवार अमृत खड्काले १ हजार ८ सय ८५ मत ल्याएका छन्।

 तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाले १ हजार १ सय ९९ मत ल्याएकी छन्।

यसअघि २०७४ सालमा यो क्षेत्रबाट माओवादीबाट भुसाल नै निर्वाचित भएकी थिइन् ।