राजनीति

बर्दिया – १ मा कांग्रेसलाई सुरुआती अग्रता

By खबरहब

November 21, 2022

काठमाडौँ- बर्दियाको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

एक हजार आठ सय मतगणना हुँदा प्रतिनिधिसभाका कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतरले पाँच सय ५१, नेकपा (एमाले) का उम्मेदवारले चार सय ६४ मत पाएका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुसालले एक सय ७९ मत र नगरिक उन्मुिक्त पार्टीका ठाकुर सिँह थारूले पाँच सय २१ मत प्राप्त गरेका छन् ।