राजनीति

नवलपरासी-१ मा विनोद चौधरीको अग्रता

By खबरहब

November 21, 2022

नवलपरासी– पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन सुरु भएको छ । मतपरिणामअनुसार निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार अरबपति विनोद चौधरीले अग्रता लिएका छन् ।

दुई हजार दुई सय मत गन्दा उद्योगपति चौधरी आठ सय ६४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले छ सय ३२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले ५ सय ४५ मत प्राप्त गरेका छन् ।