राजनीति

झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्माको अग्रता

By खबरहब

November 21, 2022

काठमाडौँ- झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

४ हजार ६८ मत ग०ाना हुँदा कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले १ हजार ७७० मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले हाल १ हजार १४७ मतका साथ शर्मालाई पछ्याइरहेका छन् ।