राजनीति

भक्तपुर-२ मा महेश बस्नेतको अग्रता

By खबरहब

November 21, 2022

भक्तपुर– भक्तपुर -२ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन् । उनले ६ हजार ८ सय २४ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएर बस्नेतलाई पछ्याउन थालेका छन् । केही समयअघिसम्मको गणनामा बस्नेतले थापालाई पछ्याइरहेका थिए । 

अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ ।