ब्रेकिङ स्टोरी

गोरखा २ मा प्रचण्डको सुरुवाती अग्रता

By खबरहब

November 21, 2022

काठमाडौं – गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुरुवाती अग्रता लिएका छन्। पहिलो २०० मत मतगणना हुँदा प्रचण्डले १३८ मत पाएका छन् ।

यस्तै एमालेका उम्मेदवार अब्दुस सलाम मियाले जम्मा १३ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८ मत पाएका छन् । गोरखामा सोमबार साँझदेखि मात्रै मतगणना शुरु भएको हो ।