राजनीति

नवलपरासी– २ मा राप्रपाका प्रधानको अग्रता

By खबरहब

November 21, 2022

नवलपरासी । पश्चिम नवलपरासीको क्षेत्र नं २ मा राप्रपाका उपाध्यष ध्रुवबहादुर प्रधान अगाडि रहेका छन् । भने नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा छन् ।

दुई हजार सात सय ५० मत गन्दा राप्रपाका प्रधान एक हजार तीन सय ८९ मत र कँडेलले पाँच सय २७ मत प्राप्त गरेका छन् ।