ब्रेकिङ स्टोरी

गोरखामा प्रचण्डको फराकिलो अग्रता, अब्दुस तेस्रो स्थानमा

By खबरहब

November 21, 2022

गोरखा । गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले ५१६ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी ९१ सहित दोस्रा स्थानमा छन् । भने नेकपा एमालेका अब्दुस मियाले ६६ मत पाएका छन् । मत गणना जारी छ ।