ब्रेकिङ स्टोरी

डडेल्धुरामा देउवाको फराकिलो अग्रता, सागर दोस्रो स्थानमा

By खबरहब

November 21, 2022

डडेल्धुरा– प्रतिनिधिसभा सदस्य निर्वाचन तर्फ डडेल्धुरामा नेपाली काँग्रैसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार देउवाले एक हजार नौ सय ८५ मत प्राप्त गरेका छन् । भने दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले एक हजार ७३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेस (बीपी)का उम्मेदवार कर्ण मल्लले सात सय १३ मत प्राप्त गरेका छन् ।