राजनीति

डोटीमा प्रेम आलेको अग्रता कायमै, गौरी झण्डै दोब्बर मतले पछाडी

By खबरहब

November 21, 2022

डोटी – प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ डोटीमा गठबन्धनका साँझ उम्मेदवार एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेमगरले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार आलेले आलेले ६२२ मत प्राप्त गरेका छन् । भने एमालेकी उम्मेदवार गौरी ओलीले ३२२ मत ल्याएर दोस्रो स्थानमा छिन्। अन्य उम्मेदवारमा राप्रपाका अंक खड्का २५, नरेन्द्र खड्का २५, घण्टीले ६ ल्याएका छन् । त्यहाँ अहिले सम्म १०९७ मत गणना भएको छ ।