ब्रेकिङ स्टोरी

काठमाडौं–३ ‘क’ मा कांग्रेसका छिरिङ लामा विजयी

By खबरहब

November 21, 2022

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेश १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएको छन् । उनी चार हजार ५५८ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी चन्द्रमान लामाले तीन हजार ४१५ मत प्राप्त गरे ।