राजनीति

दार्चुलामा काँग्रेस नेता बडूको सुरुवाती अग्रता

By खबरहब

November 21, 2022

धनगढी – दार्चुलामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले ४५३ सहित सुरुवाती अग्रता बनाएका हुन्।

बडूलाई नेकपा एमालेका गणेश ठगुन्नाले ३२६ मतसहित पछ्याइरहेका छन् ।