राजनीति

काठमाडौं – ५ मा प्रदीप पौडेलले अग्रता बढाउँदै

By खबरहब

November 21, 2022

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायमै राखेका छन् ।

सात हजार दुई सय ३२ मत गणना हुँदा पौडेलले दुई हजार दुई सय १७ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले उनलाई एक हजार तीन सय ५३ मतसहित पछ्याईरहेका छन् ।