फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा थपिए १३ जना कोरोना संक्रमित

By खबरहब

March 22, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालय अनुसार काठमाडौँमा ९, भक्तपुरमा २ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।