आर्थिक

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

By खबरहब

September 22, 2022

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले घटेको छ । सूचक १८४८.७९ विन्दुमा अडिएको छ ।

बिहीबार बिहान ११ बजेसम्म ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । चार कम्पनीको ४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल चार वटा कारोबार भएको छ ।

 दुई वटा कम्पनीको भाउ बढेको छ भने दुई वटैको मूल्य घटेको छ ।