फोटो फिचर

धनतेरसका अवसरमा किनमेल (फोटो फिचर)

By खबरहब

October 22, 2022

काठमाडौँ- धनतेरसका दिन घरमा तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान किने सुभ मानिन्छ ।

यही कारण बजारमा धातुका सरसामान किन्नेको भिड लागेको छ । विशेषगरी भाडा पसल र काठमाडौंको इन्द्रचोक भिडभाड धेरै नै हुने गर्छ । शनिबार बिहान इन्द्रचोकमा देखिएको भिड ।