राजनीति

मोरङ– ३ मा काँग्रेसलाई अग्रता, रेखा तेस्रो स्थानमा

By खबरहब

November 22, 2022

काठमाडौँ – मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।पछिल्लो मत परिणाम अनुसार काँग्रेस उम्मेदवार सुनिल शर्माले एक हजार ११६ मत सहित अग्रता कायम गरेका छन् ।

त्यस्तै नेकपा एमालेका भानुभक्त ढकालले ५३२ मतसहित शर्मालाई पछ्याइरहेका छन् । त्यस्तै राप्रपाकी उम्मेदवार रेखा थापाले २४२ मत पाएकी छन् ।