राजनीति

रुपन्देही-२ मा विष्णु पौडेलभन्दा अगाडि घण्टी

By खबरहब

November 22, 2022

बुटवल – रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल तीन सय मतले पछाडि परेका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल अगाडि छन् । उनी २२ सय ४४ मतसहित अग्रस्थानमा रहँदा विष्णुले १९ सय ४४ मत ल्याएका छन्।

सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले १४ सय ६१ मत मात्र ल्याएका छन् ।