ब्रेकिङ स्टोरी

तोसिमा कार्कीको अग्रता बढ्दै

By खबरहब

November 22, 2022

काठमाडौं – ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता बढाएकी छन् ।

तोसिमाले ५ हजार १२३ मत ल्याउँदा नेकपा एमालेका अमृत खड्काले ३ हजार ९५९ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २९३ मत प्राप्त गरेकी छन् ।