फाइल फोटो

राजनीति

काठमाडौँ–५ मा प्रदीपको अग्रता

By खबरहब

November 22, 2022

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ९ हजार १ सय ९६ मत प्राप्त गरेका छन् ।

 उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले ६ हजार ३ सय ७० मत प्राप्त गरेका  छन् ।