खेलकुद

मेस्सीको पेनाल्टी गोलमा अर्जेन्टिनाको अग्रता

By खबरहब

November 22, 2022

काठमाडौँ : कतार विश्वकप फूटबलमा अर्जेन्टिनाले अग्रता लिएको छ । समूह सी अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलमा अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् ।

खेल सुरु भएको १० मिनेटमै पाएको पेनाल्टीमा गोल गरेर मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।