राजनीति

कपिलवस्तु ३ मा एमालेका मंगलप्रसाद गुप्ताको अग्रता

By खबरहब

November 22, 2022

काठमाडौँ- कपिलवस्तु ३ मा एमालेका मंगलप्रसाद गुप्ताले अग्रता कायम गरेका छन् ।

कूल १३ हजार दुई सय मतगणना हुँदा गुप्ताले तीन हजार ६ सय ४८ मत ल्याएका छन् ।

त्यस्तै, कांग्रेसका अभिषेकप्रताप शाहले तीन हजार दुई सय ७२ मत ल्याएका छन् ।