ब्रेकिङ स्टोरी

सिके राउतको फराकिलो अग्रता कायमै

By खबरहब

November 22, 2022

काठमाडौं– सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार जनमत पार्टीका उममेदवार सिके राउतले १९ हजार १ सय २० मत पाएका छन् ।

जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले ९ हजार ६३७ मतसहित प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३ हजार ९३२ मत पाएका छन् ।