ब्रेकिङ स्टोरी

काठमाडौं ५ मा काँग्रेसका प्रदीप पौडेलकाे जित निश्चित

By खबरहब

November 22, 2022

काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेलको जित निश्चित बनेको छ । तीन हजार ७ सय ७९ मत गणना हुन बाँकी छँदा पौडेल ४ हजार ६ सय ११ मतले अगाडि छन् । पछिल्लो मतपरिणाअनुसार पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् । भने उनका प्रतीस्पर्धी नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले नौ हाजार चार सय ६६ मत प्राप्त गरेका छन ।