राजनीति

रुकुम पूर्वको प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

By खबरहब

November 22, 2022

काठमाडौँ – रुकुम पूर्वको प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मंगलबार साँझ सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर (अजयशक्ति) विजयी भएका हुन् ।

उनले ४ हजार ४६५ मत प्राप्त गरेर गरेको थिए । भने नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली (प्रतीक)ले ३ हजार ९३२ मत प्राप्त गरेका हुन्। पुन मगर ५३३ मतान्तरले विजयी भएका हुन्।