ब्रेकिङ स्टोरी

डडेल्धुरामा सागरभन्दा देउवा दोब्बर मतले अगाडि

By खबरहब

November 22, 2022

काठमाडौँ – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाले अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार देउवाले ११ हजार दुई सय ४८ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार पाँच सय १४ मत प्राप्त गरेका छन् । भने नेपाली काँग्रेस(वीपी) का कर्णबहादुर मल्लले चार हजार चार सय ७४ मत प्राप्त गरि चौथो स्थानमा छन् ।