ब्रेकिङ स्टोरी

चितवन २ मा रविलाई झण्डै दुई हजार मतको अग्रता

By खबरहब

November 22, 2022

काठमाडौँ – चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायम राखेका छन् ।

१७१८२ मतगणना रविले ६ हजार आठ सय ३३ मतसहित अग्रता बनाएका छन् । भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले चार हजार आठ सय ३७ मतसहित रविलाई पछ्याईरहेका छन् । काँग्रेसका उमेश श्रेष्ठ चार हजार चार सय २१ मत सहित तेस्रो स्थानमा छन् ।