ब्रेकिङ स्टोरी

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित

By खबरहब

November 22, 2022

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल फराकिलो मतसहित विजयी भएका छन् ।

उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका हुन् । पौडेलले १५ हजार २ सय ३७ मत प्राप्त गरेका छन् । पोखरेलले १० हजार १ सय ७२ मतमा चित्त बुझाएका छन् ।