ब्रेकिङ स्टोरी

भक्तपुर २ मा दुर्लभको अग्रता कायमै, पछ्याउँदै महेश बस्नते

By खबरहब

November 22, 2022

काठमाडौँ – भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका दुर्लभ थापाले अग्रता कायमै राखेका छन् ।

हालसम्म ४८ हजार मतगणना हुँदा थापाले १८ हजार २ सय ६१ मत ल्याएका छन् भने एमालेका महेश बस्नेतले १७ हजार ४ सय २३ मत ल्याएका छन् । उनीहरुबीच आठ सय ३८ को मतान्तर छ ।