फाइल तस्वीर

ब्रेकिङ स्टोरी

समानुपातिकतर्फ काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

By खबरहब

November 22, 2022

काठमाडौँ – समानुपातिकतर्फ काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार काठमाडौँमा रास्वपाले ६ हजार ५७८ मत पाएको छ । भने दोस्रो स्थानमा रहेको कांग्रेसले ४ हजार ९९६ मत पाएको छ । यस्तै एमालेले ४ हजार २४५ मत पाउँदा राप्रपाले ३३०४ मत पाएको छ ।

यस्तै माओवादीले १७७९ मत, नेमकिपाले १२४२ र नेकपा एकीकृत समाजवादी पार्टीले ७४० मत प्राप्त गरेका छन् ।