बैंक/वित्त

बिहीबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

December 22, 2022

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २० पैसा र बिक्री दर १३२ रुपैयाँ ८० पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ३३ पैसा र बिक्री दर १४० रुपैयाँ ९७ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६०रुपैयाँ ४८ पैसा र बिक्री दर १६१ रुपैयाँ २१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?