फाइल तस्वीर

ब्रेकिङ स्टोरी

१७ सांसद आएनन् शपथ ग्रहण कार्यक्रममा 

By खबरहब

December 22, 2022

काठमाडौं– प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद् सचिवालयले जनाएको छ ।

बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूको शपथ पछि हुनेछ ।