फाइल फोटो

समाचार

काठमाडौं उपत्यकामा ३७९१ कोरोना संक्रमित थपिए

By खबरहब

January 23, 2022

काठमाडौँ पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३७९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८६८ जना, भक्तपुरमा ३२१ जना र ललितपुरमा ६०२ जना कोरोना संक्रमित थपिएका हुन् ।