राजनीति

झन् झन् अग्रता बढाउँदै बालेन

By खबरहब

May 23, 2022

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणनाको नतिजाअनुसार बालेन शाहले ४७ हजार २ सय मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ३ सय ३९ मत पाएकी छन् । सिर्जनासँग बालेनको १८ हजार ८२५ को मतान्तर छ ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितले २७ हजार ५ सय ११ मत ल्याएका छन् ।