राजनीति

ताप्लेजुङमा योगेश भट्टराई पाँच सय मतले पछाडी

By खबरहब

November 23, 2022

काठमाडौँ – ताप्लेजुङमा नेकपा माओवादी केन्द्रले अग्रता बनाएको छ । पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले ५२१९ मत पाएर अग्रता बनाएका छन् ।

यस्तै एमालेका उम्मेदवार एमाले योगेश भट्टराईले ४७२५ मत प्राप्त गरेका छन् ।