ब्रेकिङ स्टोरी

पर्सा-४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित

By खबरहब

November 23, 2022

वीरगन्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

रिजाल ३१ हजार १४२ मतसहित सांसदमा निर्वाचत भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँले २५ हजार ६१९ मत गरे ।

जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष मियाँ गत मंसिरमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए।