फाइल फोटो

राजनीति

एमालेका सूर्य अघिअघि जनमोर्चाकी दुर्गा पछिपछि

By खबरहब

November 23, 2022

प्युठान – प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् ।

झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन् ।

उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ।