राजनीति

ताप्लेजुङ- १ मा योगेश भट्टराईको अग्रता 

By खबरहब

November 23, 2022

ताप्लेजुङ ताप्लेजुङ- १ मा नेकपा एमालेका योगेश भट्टराईले अग्रता लिएका छन्। 

उनले २ हजार २ सय ७२ मत पाएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खेलप्रसाद बूढा क्षेत्रीले २ हजार १ सय ३७ मत ल्याएका छन्।

ताप्लेजुङमा २०७४ मा एमालेका भट्टराई विजयी भएका थिए।