ब्रेकिङ स्टोरी

गुल्मी २ : झाँक्रीलाई पराजित गर्दै विस्ट विजयी

By खबरहब

November 23, 2022

काठमाडौं – गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

उनले नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीलाई झण्डै २ हजारको अग्रता कायम गर्दै जित हात पारेका हुन्।

विष्टले २८ हजार ४ सय ७६ र उनकी प्रतिस्पर्धी झाँक्रीले २६ हजार ४ सय ४२ मत पाएकी थिइन्।