ब्रेकिङ स्टोरी

गुल्मी १ मा चन्द्र भण्डारीको अग्रता, पछि परे प्रदीप ज्ञवाली

By खबरहब

November 23, 2022

तम्घास– गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारीले अग्रता कायम गरेका छन् । भण्डारीले एमालेका प्रदीप ज्ञवालीलाई चार सय ५० मतले पछाडी पारेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार भण्डारीले चार हजार आठ सय ६८ मत प्राप्त गरेका छन् । भने नकेपा एमालेका ज्ञवालीले चार हजार चार सय १८ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचन यो क्षेत्रमा ज्ञवालीले भण्डारीलाई पराजित गरेका थिए।