ब्रेकिङ स्टोरी

यी हुन् नेपाली कांग्रेसका २४ विजयी उम्मेद्वारहरु

By खबरहब

November 23, 2022

काठमार्डौँ : नेपाली कांग्रेसले अहिलेसम्म २४ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा कांग्रेसले २४ ठाउँमा जित हासिल गर्दा ४१ क्षेत्रमा अग्रता लिएको छ ।

नेपाली कांग्रेसको तर्फबाट हालसम्म प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेद्वारहरु १. मुस्ताङ : योगेश गौचन थकाली २.मनाङ : टेक बहादुर गुरुङ ३. काठमाडौ १ : प्रकाशमान सिंह ४. काठमाडौ ४ : गगन कुमार थापा ५. झापा १ : बिश्व प्रकाश शर्मा ६. काठमाडौ ५ : प्रदीप पौडेल ७. काठमाडौ ३ : सन्तोष चालीसे ८. काठमाडौ १० : राजेन्द्र कुमार केसि ९. सुर्खेत २ : हृदयराम थानी १०. पर्सा २ : रमेश रिजाल ११. तनहु २: शंकर भण्डारी १२. डडेल्धुरा : शेर बहादुर देउवा १३. ललितपुर १ : उदय शमशेर जबरा १४. रसुवा : मोहन आचार्य १५. कंचनपुर २ : एनपी साउद १६. कंचनपुर ३ : रमेश लेखक १७. भक्तपुर २ : दुर्लभ थापा १८. ओखलढुंगा : रामहरि खतिवडा १९. सिन्धुपाल्चोक: माेहन बस्नेत २०. बाके : ३ किशोर सिंह राठौर २१. अछाम २ :  पुष्प शाह

२२. दार्चुला : दिलेन्द्र बडू

२३. म्याग्दी १ : खमबहादुर गर्बुजा

२४. गाेरखा १ : राजेन्द्र बजगाइ