राजनीति

सोलुखुम्बु प्रदेश २ मा एमालेका बुद्धिकुमार विजयी

By खबरहब

November 23, 2022

सोलुखुम्बु – एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेश २ मा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भएका छन्।

माओवादी केन्द्रका नेता शिवबहादुर बस्नेतलाई ३३१३ मतान्तरले पछि पार्दै राजभण्डारी विजयी भएका हुन्। खसेको कुल मत १९४१५ मा राजभण्डारीले १०१२८ मत प्राप्त गरेका छन भने बस्नेतले ६८१५ मत प्राप्त गरेका छन्।