राजनीति

अर्घाखाँचीमा टोपबहादुर रायमाझी विजयी

By खबरहब

November 23, 2022

सन्धीखर्क – अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी भएका छन्। उनले नेपाली काँग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई एक हजार ७५० मतान्तर पराजित गरेका हुन् ।

रायमाझीले ४२ हजार ६ सय २२ प्राप्त गरे । भने भुसालले ४० हजार ८ सय ७२ मत प्राप्त गरेकी छिन्।