समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 24, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै २८१४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – १२३ ११–२० वर्ष –३८४ २१–३० वर्ष – २८१४ ३१–४० वर्ष – २२३८ ४१–५० वर्ष – ११०३ ५१–६० वर्ष – ७५५ ६१–७० वर्ष –३७२ ७१–८० वर्ष – १७१ ८० वर्षभन्दा माथि– ७४ अज्ञात– २०