फाइल फोटो

समाचार

काठमाडौँ उपत्यकामा थपिए ५८ जना कोरोना संक्रमित

By खबरहब

February 24, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५१ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्‍यु भएको छ ।