खेलकुद

घुँडामा चोट लागेपछि टाउनसन्ड अन्य खेलहरूबाट वञ्चित

By खबरहब

March 24, 2022

एजेन्सी– इंग्लिस क्लब एभर्टनका मिडफिल्डर एन्ड्रोस टाउनसेन्डले यो सिजनका अरु खेल गुमाउने भएका छन् ।

टाउनसेन्डलाई घुँडामा चोट लागेपछि बाँकी खेलहरू खेल्नबाट वञ्चित भएका हुन् ।

उनलाई एफए कपअन्तर्गत क्रिस्टल प्यालेसविरुद्धको खेलमा चोट लागेको थियो ।

टाउनसेन्डको घुँडाको शल्यक्रिया हुने बताइएको छ ।