फाइल फोटो

मनोरञ्जन

अमिताभ बच्चन फेरि कोरोना संक्रमित

By खबरहब

August 24, 2022

काठमाडौँ – भारतीय कलाकार अमिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन्।

सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन्। आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन्।

बच्चन हाल ‘कौन बनेगा करोडपती’सञ्चालन गरिरहेका छन्।

 

 

T 4388 – I have just tested CoViD + positive .. all those that have been in my vicinity and around me, please get yourself checked and tested also .. 🙏

— Amitabh Bachchan (@SrBachchan) August 23, 2022